नेपाल प्रहरीका ११ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौंः नेपाल प्रहरीका ११ प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् ।

बुधबार बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकले ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  काठमाडौं आउँदै हुनुहुन्छ ? यस्तो छ नियम