काठमाडौंः नेपाल प्रहरीका ११ प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् ।
बुधबार बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकले ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।