दोलखामा भूकम्पको धक्का

जिरी : दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको जुगु आसपास केन्द्र बिन्दु बनाएर बिहीबार साँझ करिब ५ः२५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

दोलखामा गएको भूकम्प २०७२ साल वैशाख १२ गते गएको भूकम्पकै पराकम्प रहेको केन्द्रका प्राविधिक सहायक राजेश शर्माले बताए ।

याे पनि पढ्नुस  दोलखामा जेसिबी दुर्घटना, एकको मृत्यु तीन घाइते

कमेन्ट गर्नुहोस्