सुन्दा पनि अच्चम लाग्ने , १ सय १ वर्षकी महिलाले जन्माइन् बच्चा

काठमाडौँ ।  १ सय १ वर्षकी एक महिले बच्चा जन्माएकी छन् । अनातोलिया व्हर्टाडेला नाम गरेकी यी महिलाले महिलाले बच्चा जन्माएकी हुन् । सुन्दा पनि अचम्म लाग्ने यो घटना इटालीको हो ।
१०१ वर्षको उमेरमा जन्मिएको यो बच्चा उनको कोखबाट जन्मिएको १७ औं सन्तान हो ।

याे पनि पढ्नुस  इटालीमा कोरोना संक्रमणबाट मेयरको ज्यान गयो

१ सय १ वर्षीया यी महिलाले आफ्नो १७ औं बच्चालाई भगवानको आर्शीवादको रुपमा हेर्छिन र बच्चाको नाम फ्रांसिस्को राखेकी छिन् ।

सामान्यतया मानिसको सरदर आयु भन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७ औ बच्चालाई शल्यक्रिया गरेर जन्माएकी हुन् ।

याे पनि पढ्नुस  इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

यस्ता अच्चम लाग्ने घटना पार्य तपाइले कमै सुन्न र पढ्न पाउनु भएको छ होला तर बाहिरि देशमा यस्ता अच्चम लाग्ने थुर्पै खालका घटना हुने गर्दछन् ।

कमेन्ट गर्नुहोस्