प्रतिगमनका विरुद्ध मैदान उत्रिन प्रचण्ड-माधवको अपील (पूर्णपाठ)

काठमाडौं : नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध जाग्न सबैमा आग्रह गरेका छन् ।

आज एक अपील जारी गर्दै प्रचण्ड-नेपालले लोकतन्त्र समर्थक तथा नेकपाका सबै कार्यकर्ता, समर्थकलाई प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध जाग्न आग्रह गरेका हुन् ।

अध्यक्षद्वय प्रचण्ड र नेपालद्वारा जारी अपीलमा प्रतिगमनविरुद्ध एकजुट हुन, प्रधानमन्त्री ओलीले फैलाएका भ्रमबारे स्पष्ट हुन, लोकतन्त्र समाप्त पार्ने षड्यन्त्र रोक्न मैदान उत्रन उल्लेख गरिएको छ ।

प्रचण्ड-नेपालद्वारा जारी अपीलको पूर्णपाठ :

 

कमेन्ट गर्नुहोस्