पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं : पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि भएको छ ।

नेपाल आयल निगमले निगमका प्रवक्ता विनितमणि उपाध्ययका अनुसार सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य वृद्धि गरिएको हो ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  पेट्रोल छर्केर नगरपालिकाका प्रवक्ताको जिपमा आगजनी