काठमाडौं : पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि भएको छ ।
नेपाल आयल निगमले निगमका प्रवक्ता विनितमणि उपाध्ययका अनुसार सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य वृद्धि गरिएको हो ।