नेपाल प्रहरीका १८ एसएसपीको सरुवा तथा पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका हालै बढुवा भएका एसएसपीहरुको सरुवा र पदस्थापन भएको छ ।

२९ पुसमा बढुवा सिफारिस भएका ११ एसएसपीहरुसहित अन्य ७ जनाको सरुवा तथा पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  प्रध्यानाध्यापक हत्याको भोलिपल्टै गृहमा ‘सुरक्षा ब्रिफिङ’: सुरक्षा सतर्कता बढाउन निर्देशन