संसद् विघटन: अनेरास्ववियूद्धारा तेस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा (सूचीसहित)

काठमाडौँ । नेकपा प्रचण्ड–नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले संसद् विघटनविरुद्ध तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङका अनुसार तेस्रो चरणका आन्दोलनका कार्यक्रअन्तर्गत मन्त्रीहरूलाई सार्वजनिक बहिस्कार गर्ने, मन्त्रीका गाडी चल्न नदिने, प्रधानमन्त्री केपी ओलीलाई विरोधपत्र बुझाइनेछ ।

याे पनि पढ्नुस  संसद् विघटन गर्नु गैरसंवैधानिक, सर्वोच्च अदालतले पुनःस्थापित गर्छः लालबाबु पण्डित

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि अनेरास्ववियू चरणबद्ध आन्दोलनमा छ । प्रतिगमनलाई घुँडा नटेकाउँदासम्म र ओलीलाई बयलगाडा चढाएर बालुवाटारबाट बालकोट नपुर्याउँदासम्म आन्दोलन निरन्तर जारी रहने सहसंयोजक तामाङद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्ता छन् विरोधका कार्यक्रम:

 

कमेन्ट गर्नुहोस्