काठमाडौं । नेकपा ओली समूहको आमसभा शुरू भएको छ ।
आमसभा दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको गेटअगाडि शुरू भएको छ ।
सभालाई ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्नेछन् ।
जनसभाअघि गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघरबाट जुलुस निकालिएको थियो ।