१६० संक्रमित थपिँदा १६५ निको, २ को मृत्यु

काठमाडौं । नेपालमा थप १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १६५ जना निको हुँदा संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ ।

याे पनि पढ्नुस  काठमाडौंमा कोरोना संक्रमितको संख्या १४ पुग्यो, कुन–कुन ठाउँका हुन् ?

मंगलबार कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट २ हजार ४७ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्