सर्वोच्चको फैसलापछि प्रचण्डको प्रतिक्रिया- अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई

काठमाडौं : नेकपा अध्यक्ष प्रचण्डले संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।

प्रचण्डले अदालतको फैसलाले नेपाली जनताको जित भएको बताए । ‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, प्रचण्डले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई ।’

कमेन्ट गर्नुहोस्