केहीदिन भित्रै नयाँ राजनीतिक परिणाम आउँछः प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले केहीदिन भित्रै नयाँ राजनीतिक परिणाम आउने बताएका छन् ।

जनता टेलिभिजनसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डले केहीदिन भित्रै नयाँ राजनीतिक परिणाम आउने बताएका हुन् ।

उनले केही दिनभित्रै राजनीतिले पनि निकास पाउने दाबी गरेका छन् ।

याे पनि पढ्नुस  जनताका आवश्यकता र मागलाई वेवास्था गर्नेलाई कठोर कारवाही गर्ने प्रचण्डको चेतावनी

उनले संसद् पुनःस्थापनापछि कांग्रेस र जनता समाजवादी पार्टीबीच सहकार्य हुने बताए ।

अहिलेको लडाइँ र संघर्ष लोकतन्त्रका लागि रहेको उल्लेख गर्दै प्रचण्डले पदको लडाइँ नभएको स्पष्ट पारे ।

उनले आफू र माधव कुमार नेपाल नेतृत्वको नेकपाले वैधानिकता पाउने र ओली समूहलाई निर्वाचन आयोगले अर्को पार्टी खोल्न लगाउने बताए ।

याे पनि पढ्नुस  को हुन् प्रचण्डलाई आक्रमण प्रयास गर्ने जुम्लाका तिरुवा ?

कमेन्ट गर्नुहोस्