३६ सीडीओसहित गृह मन्त्रालयका ५२ अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ ।

जसमा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  नेपाल प्रहरीका १० एसएसपी डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)