अब आइपिओको नतिजा हेर्न नयाँ वेबसाइट

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आइपिओको नतिजा हेर्नका लागि नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ ।

सम्वद्ध कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट र सिडिएसको वेबसाइटबाट आइपिओको नतिजा हेर्दा चापका धान्न नसकेपछि सिडिएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ वेबसाइट ल्याएको हो ।

याे पनि पढ्नुस  सिंगटी हाइड्रोको आइपिओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

अब iporesult.cdsc.com.np मा आइपिओको नतिजा हेर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्