गुल्मीमा एक युवती मृत अवस्थामा फेला

गुल्मीः रेसुङ्गा नगरपालिका३ भाडगाउँ बस्ने २१ वर्षीया सम्झना खत्री सोही ठाउँस्थित वनमाराको झाडीभित्र सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

गत माघ २९ गतेदेखि हराएकी खत्रीको खोजी गर्ने क्रममा घरदेखि अन्दाजी १ सय २० मिटर टाढा रहेको उक्त झाडीभित्र उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  गुल्मीमा जिप दुर्घटनाः एकको मृत्यु ४ जना घाइते

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्