भोलि सांसद र मन्त्रीले कोराना खोप लगाउने

काठमाडौंः भोलि सभामुख,मन्त्री र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । बानेश्वरस्थित सिभिल अस्पतालमा गएर खोप लगाउन सरकारले आग्रह गरेको छ ।

कोरोनाविरुद्धको खोप बिहान १० बजेदेखि खोप लगाउन सकिने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले बताए ।

कमेन्ट गर्नुहोस्