मन्त्रिपरिषदको बैठक बस्दै

काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि प्रधानमन्त्री ओलीले पहिलो पटक मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

बैठक मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  ओलीपछि कमल थापाले पनि खोले टिकटक