पूर्व खानेपानी मन्त्री मगरद्धारा मेलम्ची आयोजनाको पानी प्रशोधन केन्द्रको निरीक्षण

काठमाडौं । पूर्व खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गरेकी छन् ।

शुक्रबार त्यहाँ पुगेर पूर्व खानेपानी मन्त्री मगरले पानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गरेकी हुन् ।

उक्त प्रशोधन केन्द्रमा शुक्रबार नै मेलम्चीको पानी हालिएको छ र यहीँ चैत्र १५ गतेदेखि काठमाडौंको घर घरमा खानेपानी वितरण गरिँदैछ ।

याे पनि पढ्नुस  चलचित्र ‘सरौतो’ले महिला शक्तीकरणको कथा बुलन्द गरेको छः मन्त्री मगर

पूर्व खानेपानी मन्त्री बिना मगरकै अथक मेहनत र योजना मुताबिक उहाँकै पालामा मेलम्ची आयोजनाको कामले तीब्रता पाएको हो ।

पूर्व खानेपानी मन्त्री मगरको कार्यकालमा मेलम्चीको प्रगति सबैभन्दा धेरै भएको थियो ।

पूर्व मन्त्री मगरको कार्यकालमा मेलम्चीको प्रगति सबैभन्दा धेरै, कसको पालामा कति ?

कमेन्ट गर्नुहोस्