नेकपा खारेज गर्ने फैसला पुनरावलोकनका लागि दिएको निवेदनमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं । नेकपाको नामसम्बन्धी विवादमा परेको उजुरीको फैसलाविरुद्ध माओवादी केन्द्रले पुनरावलोकनका लागि निवेदन दिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरुले मंगलबार बिहान सर्वोच्च अदालत पुगेर पुनरावलोकनका लागि रिट निवेदन दिएका हुन् ।

सम्बन्धित समाचारः नेकपा खारेज गर्ने अदालतको फैसला पुनरावलोकनका लागि माओवादी केन्द्रले दियो निवेदन

नेकपा खारेज गर्ने अदालतको फैसला पुनरावलोकनका लागि निवेदन दिएर फर्किने क्रममा अदालत परिसरमा पत्रकारलाई प्रतिक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा खारेज गर्ने फैसला सर्वोच्च अदालतले सच्याउने बताएका छन् ।

याे पनि पढ्नुस  एमसीसी सम्झौता अनुमोदन गर्न आग्रह

सम्बन्धित समाचारः नेकपा खारेज गर्ने फैसला सर्वोच्च अदालतले सच्याउँछः प्रचण्ड

पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्ः

कमेन्ट गर्नुहोस्