तीन वर्षभित्र याङ्ग्री र लार्केको पानी काठमाडौंमा आउँछः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना औपचारिक रुपमा काठमाडौं उपत्यकामा भित्रिएसँगै देशमा नयाँ सफलता प्राप्त भएको बताएका छन् ।

राजधानीमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भृकुटीमण्डपस्थित नयाँ निर्माण गरिएको ३ ढुंगेधारासहितको स्मारकमा मेलम्चीको पानी औपचारिकरुपमा उद्घाटन गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी तीन वर्षपछि याङ्ग्री र लार्केको पानी काठमाडौं आउने विश्वास व्यक्त गरे ।

याे पनि पढ्नुस  विवादित विषयमा सेनापतिलाई जवाफ दिन लगाउनु गलत हुन्छः प्रम ओली

प्रधानमन्त्री ओलीले आगामी वि.सं. २०८१ सम्मा मेलम्चीसँगै अन्य दुई नदीको पानी काठमाडौं आउने दाबी गरे ।

कमेन्ट गर्नुहोस्