जनआन्दोलन दिवस मनाउन रुकुम पुगे प्रचण्ड, कार्यकर्ताद्धारा भव्य स्वागत

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रुकुम पुगेका छन् ।

उनलाई रुकुममा स्थायी कमिटी सदस्य जनार्दन शर्मालगायतका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।

प्रचण्डले जनआन्दोलन दिवस (चैत २४) को अवसर पारेर रुकुमको खलंगमा आयोजित सभालाई कहीबेरमा सम्बोधन गर्नेछन् ।

याे पनि पढ्नुस  राष्ट्रपति र प्रचण्डबीच २ घण्टा भेटवार्ता, के भयो कुराकानी?

तत्कालीन माओवादी जनयुद्धको आधार इलाका रहेको रुकुममा माओवादी केन्द्रले जनआन्दोलन दिवसको अवरस पारेर कार्यक्रम गर्दैछ ।

उनी आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्