८ सिडिओसहित २६ सह–सचिव/उप–सचिवको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आठ जिल्लाका सिडिओसहित २६ जना सह–सचिव र उप–सचिवको सरुवा गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  रुकुम घटना ‘क्रुर हत्या’: कारबाहीको सिफारिस