गृह जिल्लामा जनतासँग भेटघाटसँगै गुनासो सुन्दै प्रचण्ड (फोटो फिचर)

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवन पुगेका छन् ।

अध्यक्ष प्रचण्डले आइतबार भरतपुर महानगरपालिका वडा नम्बर २२ बोटे टोलमा रहेको लोपउन्मुख बोटे जातिको घर अवलोकन गरे ।

यसका साथै प्रचण्ड गृह जिल्ला चितवनमा जनतासंग भेटघाट एवं गुनासो सुनिरहेका छन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्रीद्वारा निर्वाचन आचारसंहिता उल्लंघन : प्रचण्ड सचिवालयले निकाल्यो कडा विज्ञप्ति

कमेन्ट गर्नुहोस्