नेपाल पक्षका सांसदले बुझाए ओलीले सोधेको स्पष्टिकरणको जवाफ (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेको नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेकोस्पष्टिकरणको जवाफ बुझाएको छन् ।

नेपाल पक्षका प्रतिनिधिसभाका २७ सांसदले बिहीबार एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई स्पष्टिकरणको जवाफ बुझाएका हुन् ।

ओलीले संघ र प्रदेशका गरि नेता नेपाल र खनाल पक्षका ३२ जना सांसदलाई विधानविपरीत पार्टी र सरकारविरुद्ध उत्रिएको र छुट्टै पार्टी गठनमा लागेको आरोपसहित स्पष्टिकरण सोधेका थिए ।

याे पनि पढ्नुस  भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा

प्रदेशका चार संसादले पनि जवाफ बुझाउँदै छन् ।

यसैबीच आज ओली र नेपाल केहीबेरमा भेट्दैछन् ।

 

कमेन्ट गर्नुहोस्