संक्रमण बढ्दा शैया उपलब्ध गराउन सकिने अवस्था छैनः मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमण उच्च गतिमा फैलिरहेको जनाएको छ ।

संक्रमणका हिसावले २२ जिल्लामा संक्रमण दल डरलाग्दो रहेको मन्त्रालयले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरि संक्रमण बढेको र अस्पतालमा शैया उपलब्ध गराउन नसकिने अवस्था रहेको मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  भारतमा कोरोनाको नयाँ रेकर्ड

त्यसकारण जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्