शनिबार कहाँ कति संक्रमित थपिए ? (सुचीसहित)

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रे १९३२ संक्रमित छन् ।

काठमाडौंपछि बाँकेमा ५५१, रुपन्देहीमा ४२२, ललितपुरमा ३५५, दाङमा २५१, कास्कीमा २१२, भक्तपुरमा २०८, चितवनमा १७७, पर्सामा १६३, कैलालीमा १२५, काभ्रेपलाञ्चोकमा १०५ संक्रमित थपिएका छन् ।

शनिबार प्रदेश १ मा १८०, प्रदेश २ मा २८२, बागमतीमा ३०२२, गण्डकीमा ४१८, लुम्बिनीमा १४३०, कणालीमा १५५ र सुदूरपश्चिम प्रदेशमा २१९ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा शनिबार हालसम्मकै बढी ५७६३ संक्रमित थपिएका छन् भने १९ जनाको मृत्यु भएको छ ।

कहाँ कति संक्रमित थपिए ? (सुचीसहित)

कमेन्ट गर्नुहोस्