लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, चौधरी र रिजालद्वारा सपथग्रहण

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आइतबार साँझ गरिएको मन्त्रिपरिषद् विस्तारमा दुई मन्त्रीलाई नियुक्त गरिएको छ ।

पोखरेलले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्री हरि रिजाललाई नियुक्त गरि सपथग्रहण समेत गराएका छन् ।

याे पनि पढ्नुस  यी हुन् मन्त्रिपरिषद्का १७ निर्णय (सूचीसहित)

चौधरी यसअघि भौतिक पूर्वाधारमन्त्री थिए । रिजाल भने नयाँ हुन् । पोखरेलले आइतबार साँझ मुख्यन्त्रीको सपथग्रहण गरेका थिए ।

कमेन्ट गर्नुहोस्