राष्ट्रपति भण्डारीले जारी गरिन् सात अध्यादेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गरेकी छन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  सातै प्रदेशका प्रदेश प्रमुखले लिए सपथ