प्रचण्डले गरे पीसीआर परीक्षण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कोरोना भाइरसको पीसीआर परीक्षण गरेका छन् ।

बिहीबार दिउँसो संसद् सचिवालय पुगेर प्रचण्डले कोरोना भाइरसको पीसीआर परीक्षण गरेका छन् ।

वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबारदेखि सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिँदैछ ।

याे पनि पढ्नुस  हालसम्मकै बढी क्षेत्रफलमा धान रोपाइँ, उत्पादनमा वृद्धि हुने

यसअघि बुधबार पीसीआर परीक्षण गरेका ४ सांसदमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कमेन्ट गर्नुहोस्