काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज जेठ २ गतेबाट लगाइने

कठमाडौं : चीनले नेपाललाई उपलब्ध गराएको कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज जेठ २ गतेबाट लगाउन थालिने भएको छ ।

सो का लागि काठमाडौं जिल्ला भित्रका काठमाडौं महानगार मा ३२ खोप केन्द्र, कीर्तिपुरमा नगारपालिमामा २ चन्द्रागिरीमा ३, नागार्जुन नपामा २ र तारकेश्वर नगरपालिमामा एक वटा खोप केन्द्र रहने जिल्ला जनास्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

याे पनि पढ्नुस  काठमाडौंमा रोकिएको भेरोसेल खोप सोम र मंगलबार लगाउने तयारी

त्यस्तै टोखा नागरपालिकमा २, बुढानीलाकण्ठमा २, गोकर्णेश्वर नपामा २, शंखरापुरा नपा १ र कागेश्वरी मनोहरा नगरपालिकमा १ खोप केन्द्र तोकिएको छ ।

कमेन्ट गर्नुहोस्