गण्डकीमा थप २८ जना संक्रमितको मृत्यु

काठमाडौं । गण्डकी प्रदेशमा आइतबार थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  आगलागीमा परेर दुई बालबालिकाको मृत्यु