कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले सही गन्तव्यमा पुर्‍याउँदैन, संवाद गरौंः भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले सबैले आफ्नो बिगतलाई हेर्दै संवाद गर्नुपर्ने बताए ।

एमाले फुटको संघारमा पुगेका बेला भट्टराईले कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई सही गन्तब्यमा नपुर्‍याउने बताएका छन् ।

त्यसकारण सबैले आफ्नो विगतलाई हेरेर धैर्य गर्नुपर्ने र संवाद गर्नुपर्नेमा भट्टराईले जोड दिएका छन् ।

याे पनि पढ्नुस  मन्त्री भएको भोलीपल्ट एकाबिहानै पेरिसडाँडा पुगे योगेश भट्टराई

पछिलो पटक संसद् विटनपछि मन्त्रीबाट राजीनामा दिएर एमाले वरिष्ठ नेता माधव नेपाल पक्षमा लागेका भट्टराई पछिल्लो समय अध्यक्ष केपी ओली पक्षमा लागेको बताइएको छ । तर, उनले त्यसबारे स्पष्ट खुलाएका छैनन् ।

उता, नेपाल पक्षले नयाँ पार्टी खोल्ने तयारी गरिसकेको छ ।

याे पनि पढ्नुस  मन्त्री भट्टराई र अष्ट्रेलियन राजदूत वडबीच भेटवार्ता

सम्बन्धित समाचारः

नेकपा एकीकृत पार्टी दर्ता, माधव नेपाल निकट राई अध्यक्ष

माधव नेपाल समूहद्वारा अर्को पार्टी खोल्ने निर्णय

कमेन्ट गर्नुहोस्