नेपाल र इराकबीचको खेल आज राती सवा १० बजे, कसरी हेर्ने त लाइभ ?

काठमाडौं । नेपाल र इरानबीच १० बजेर १५ मिनेटदेखि शुरु हुने भएको छ । नेपालले पहिलोपटक व्हाइट जर्सी लगाएर खेल्ने छ ।

टाेलीमा ६ जना नयाँ अनुहार छन् ।

फिफा बरियता क्रम अनुसार इराक भन्दा नेपाल १०३ स्थानमा छ । नेपाल र इराकले आजसम्म चौथौपटक खेलेका छन् । यसअघि तीनैपटक इराकले जितेको छ ।

२३ नोभेम्बर १९८२ मा एशियन खेलमा नेपाल र इराकको भेटको थियो । दोश्रोपटक १४ अप्रिल २००१ मा फिफा क्वालिफायरमा नेपाल र इराकले खेलेका थिए । तेश्रो खेल भने सोही प्रतियोगतमा २३ अप्रिलमा भएको थियो ।

इराकसँग आजको यो चौथो खेल हो । नेपालका लागि यो बदला लिने सुनौलो अवसर पनि हुने छ ।

आजको खेल इराकको युट्युब च्यानलले प्रत्यक्ष प्रसारण गर्ने छ । यसको लागि यहाँ तल दिइएकाे युट्युब च्यानल  मा हेनै सकिन्छ ।

https://www.youtube.com/channel/UCZ8zJO04KF6RD2VqZaWFkxg

कमेन्ट गर्नुहोस्