एकैदिन ८,२४३ जनाले जिते कोरोना, ६८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यस्तै थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  र्‍यापिड टेष्टमा पोजेटिभ देखिएकी बागलुङकी वृद्धामा कोरोना नभएको पुष्टि

कमेन्ट गर्नुहोस्