पछिल्लो २४ घण्टामा २४७६ नयाँ संक्रमण, २७ को मृत्यु

काठमाडौ, पछिल्लो २४ घण्टामा दुइहजार चार सय छहत्तर जनामा कोरोना संक्रमण देखा परेको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार, १४ हजार ३ सय ५१ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना देखिएको हो ।

यो अवधिमा २७ जनाको मृत्यु भएको छ ।

पछिल्लो अवधिमा ५ हजार ४ सय ५५ जना निको भएका छन् ।

कमेन्ट गर्नुहोस्