स्मिता दाहालको ‘नरिसाईदेउ न साना साना कुरामा’ सार्वजनिक

काठमाडौं । युवा गायिका स्मिता दाहालको नयाँ गीत बजारमा आएको छ । ‘नरिसाइ देउ न साना साना कुरामा’ बोलको गीत आज युट्यु्बमार्फत रिलिज भएको छ ।
गीतमा स्मिता दाहालसँगै पुरुष स्वरमा ध्रुब डिस्कोले गाएका छन् । सरोज ओलीले लेखेको गीतमा दीपक शर्माले संगीत भरेका छन् । गीतमा पल शाह र स्मिता स्वयम्ले अभिनय गरेका छन् ।

याे पनि पढ्नुस  एक महिना नबित्दै स्मिताको नयाँ गीत रिलिज हुँदै

निशान कश्यपको निर्देशनमा रहेको गीतको छायांकन सुन्दर रहेको छ । गीतको लिंक यहाँ छ ।

 

कमेन्ट गर्नुहोस्