माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक ३० गते बस्ने


काठमाडौं । माओवादी केन्द्रले २० गते भनिएकाे केन्द्रीय समितिको बैठक स्थगित गरेका छ । नयाँ मिति १० दिन पछि साउन ३० गतेका लागि ताेकिएकाे छ ।

आइतबार बिहान बसेको माओवादी स्थायी कमिटीको बैठकले केन्द्रीय समितिको बैठक सार्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । माओवादीले अझैसम्म पनि रिक्त केन्द्रीय सदस्य पदमा जिम्मेवारी बाँडफाँड गर्न सकेकाे छैन

कमेन्ट गर्नुहोस्