नेकपा एकीकृत समाजवादी पार्टीकाे संसदीय दलको नेतामा नेपाल चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।

नयाँ दल दर्तापछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मतले अध्यक्ष चयन गरेको हो ।

कमेन्ट गर्नुहोस्