काठमाडौं । नेकपा एकिकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल साढे दुई महिनाको उपचारपछि स्वदेश फकिएका छन् ।
उनी भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारपछि आज स्वदेश फर्किएका छन् । उनलाई स्वागत गर्न एकिकृत समाजवादीका अध्यक्ष माधन कुमार नेपाललगायतका नेता त्रिभुवन विमानस्थल पुगेका छन् ।