शेयर बजारमा पहिरो, ६९ अंकले घट्यो नेप्से

काठमाडौं । सेयर बजारमा आज ठूलो पहिरो गएको छ । आइतबार समेत दोहोरो अंकले घटेको नेप्से आज ६९.०४ अंकले घटेको हो ।

आज नेप्से परिसूचक ६९।०४ अंकले घटेर २ हजार ९ सय ७५ दशमलव ८४ अंकमा झरेको छ ।

बजार उच्च अंकले घट्दा नेप्सेमा कारोबार हुने सबै उपसमूहको परिसूचक घटेको छ । कारोबार रकम भने १३ अर्ब २५ करोड नाघेको छ । अधिकांश कम्पनीहरूको शेयर मूल्य घटेको छ ।

याे पनि पढ्नुस  साताको शेयर बजारः २ अर्बको कारोवार

बजार उच्च अंकले घट्दा नेप्सेमा कारोबार हुने सबै उपसमूहको परिसूचक घटेको छ । कारोबार रकम भने १३ अर्ब २५ करोड नाघेको छ । अधिकांश कम्पनीहरूको शेयर मूल्य घटेको छ ।

कमेन्ट गर्नुहोस्