सभामुख र निर्वाचन आयोगविरुद्ध एमालेले हालेको रिट न्यायाधीश खडकाको इजलासमा

काठमाडौं । निर्वाचन आयोग र सभामुख अग्नी सापकोटाविरुद्ध दायर गरेको रिट निवेदनको पेशी न्यायाधीश एकल इजलासमा तोकिएको छ ।

नेकपा एमालेले बदनीयतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता दिएको र सभामुख अग्नि सापकोटाले कारवाही गरेका एमाले सांसदहरुको सूचना टाँस नगरेको तथा लुम्बिनी प्रदेशका सभामुखले पनि प्रदेश सांसदहरुलाई कारवाही गरेको सूचना टाँस नगरेको भन्दै रिट निवेदन दर्ता गरेको थियो ।

कमेन्ट गर्नुहोस्