जगत शाहीको नेतृत्वमा अखिल क्रान्तिकारी सुर्खेतको ४१ सदस्यीय जिल्ला समिति चयन

सुर्खेत । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा सुर्खेतले पनि नयाँ विद्यार्थी नेतृत्व पाएको छ ।

संगठनका सुर्खेत जिल्ला सम्मेलनले जगत शाहीको अध्यक्षतामा ४१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

२२ औं जिल्ला सम्मेलनबाट निर्वाचित जिल्ला समिति पदाधिकारीमा को को छन् त ?

याे पनि पढ्नुस  त्रिवि केन्द्रीय क्याम्पसमा क्रान्तिकारीको जित घोषणा हुनमात्र बाँकी: अध्यक्ष न्यौपाने

१) जगत शाही अध्यक्ष
२) टिकाराम बिक वरिष्ठ उपाध्यक्ष
३) खगेन्द्र जि सि उपाध्यक्ष
४) सुसिला वादी उपाध्यक्ष
५) किरण सापकोटा सचिव
६) टिकराम मल्ल,दिपक ढकाल, मोहन सुनार सहसचिव
७) भावना तिमिल्सिना कोषाध्यक्ष

कमेन्ट गर्नुहोस्