८५ सहसचिवको एकैचोटी सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले कर्मचारी प्रशासनमा ठूलो परिवर्तन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले ८५ सहसचिवको सरुवा गरेका हुन् ।

उनीहरु बिभिन्न सेवा समूहका रहेका छन् ।

सरकारको कार्यक्षमता र प्रभावकारितालाई अझै सुदृढ पार्न सहसचिवहरुको सरुवा गरिएको प्रधानमन्त्री श्रोतले बताएको छ ।

को कहाँ पुगे त ?

कमेन्ट गर्नुहोस्