कल्याण अधिकारीको नेतृत्वमा अखिल क्रान्तिकारी दाङको ७५ सदस्यीय कार्यसमिति चयन

दाङ नेकपा माओवादी केन्द्रको भाृत संगठन अखिल क्रान्तिकारीको दाङ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले कल्याण अधिकारीको नेतृत्वमा ७५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

केन्द्रीय केन्द्रीय उपाध्यक्ष दिपेस पुनलगायतका नेताहरुको उपस्थितिमा सम्पन्न सम्मेलनले निर्वाचित गरेको कार्यसमितिका पदाधिकारीहरु यसप्रकार छन् ।

याे पनि पढ्नुस  जगत शाहीको नेतृत्वमा अखिल क्रान्तिकारी सुर्खेतको ४१ सदस्यीय जिल्ला समिति चयन

अध्यक्ष – कल्याण अधिकारी
उपाध्यक्ष – निस्चल के सि
– गिर बहादुर महारा
– डिभाइड शर्मा
– हिमाल महारा
– खगेन्द्र जिएम
सचिव – गोबिन्द मल्ल
सहसचिव – मोहनराज भुसाल
– रामचन्द्र बुढा
– भुवन केसि
– याम कुमारी बिक
कोषाध्यक्ष – हिरालाल ओलि

याे पनि पढ्नुस  त्रिवि केन्द्रीय क्याम्पसमा क्रान्तिकारीको जित घोषणा हुनमात्र बाँकी: अध्यक्ष न्यौपाने

कमेन्ट गर्नुहोस्