मुम्बई इण्डियनको शानदार सुरुआत, ३ ओभरमा चेन्नईले गुमायो ३ विकेट

युइए, कोराना महामारीका कारण २ मईका दिन रद्द भएको इण्डियन प्रिमियर लिगको १४० दिनपछि जारि आजको पहिलो प्रतिष्पर्धामा मुम्बई इण्डियनले शानदार सुरुआत गरेको छ ।

डिफेन्डिंग च्याम्पियन मुम्बई इण्डियनले चेन्नई सुपर किंग्सविरुद्ध बलिंग गर्दै लगातार विकेट लिन सफल भएको हो ।

याे पनि पढ्नुस  यी हुन् आइपिएल- २०१९ का सबैभन्दा महँगा खेलाडी

चेन्नइले टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको थियो । मुम्बई इण्डियनको कप्तानी पोलार्डले गरिरहेका छन् । पहिलो ओभरमा नै ट्रेन्ट बोल्टले डु प्लोसिसलाई शुन्यमा आउट गर्दै टिमलाई पहिलो सफलता दिलाएका दिए । दोश्रो ओभरमा एडम मिल्नेले मोइन अलिलाई पनि शुन्यमा नै आउट गरे ।

याे पनि पढ्नुस  यी हुन् आइपिएल- २०१९ का सबैभन्दा महँगा खेलाडी

चेन्नईको दुखद शुरुआत यही अन्त्य भएन । तेश्रो ओभरमा बोल्टले सुरेश रैनालाई आउट गरेका छन् । चेन्नईले पाँच ओभरका खेलसम्म रन बनाएको छ ।

कमेन्ट गर्नुहोस्