यस्तो छ एकीकृत समाजवादीको कार्यविभाजन (सूचिसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका पदाधिकारी चयन गरेको छ । आज बसेको स्थायी कमिटीको निर्णय अनुरुप केन्द्रीय कमिटीको बैठकले कार्यविभाजन गरेको छ ।

कार्यविभाजन अनुसार वेदुराम भुसाल पार्टीको महासचिव बनेका छन् ।

अरु को को भए त पदाधिकारी ?

कमेन्ट गर्नुहोस्