दाङमा दुर्घटना, एकको मृत्यु, २१ घाइते

दाङ्ग । घोराही–तुलसीपुर सडक अन्तर्गत घोराहीबाट तुलसीपुरतर्फ जादै गरेको ना ६ ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरमा दुर्घटना हुदा १ को मृत्यु र २१ यात्रु घाइते भएका छन ।

बस दुर्घटनामा घाइते भएकाहरुको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यलय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्