भारतमा भेटिए ओमिक्राेन भेरिएन्टका २ काेराेना संक्रमित

नयाँ दिल्ली । विश्व्यापीरुपमा फैलिरहेकाे काेराेनाकाे ओमिक्राेन भेरिएन्टका दुइजना बिरामी भारतमा समेत फेला परेका छन ।

भारतकाे कर्नाटकराज्यमा ४६ र ६६ वर्षका दुइजनामा उक्त संक्रमण फेला परेकाे हाे ।
हालसम्म संसारका २९ देशहरुमा याे भेरिएनटका २ सय ७३ संक्रमित देखा परेका छन् । याे संक्रमण अन्य भन्दा ५ गुणा बढी तीब्रगतिमा फैलिन सक्ने ताइएकाे छ ।

कमेन्ट गर्नुहोस्