काठमाडौं । चीनमा आगामी फेब्रुअरीमा हुन लागेको शीतकालीन ओलम्पिकमा अमेरिकाले कुटनीतिक बहिष्कार गर्ने भएको छ । चीनले सिंजियाङ प्रान्त र अन्य राज्यहरुमा मानवअधिकार उल्लंघन गरेको भन्दै ओलम्पिक खेलमा आफ्ना कुटनीतिज्ञलाई सहभागी नगराउने निर्णय अमेरिकाले गरेको हो । कुटनीतिक बहिस्कारको अर्थ अमेरिकारले ओलम्पिकको उदघाटन समारोहमा भाग लिने छैन । यसका खेलाडीहरुलाई भने प्रतियोगितामा भाग लिन सकिने बताइएको छ ।
अमेरिकी खेलाडीहरुले भने शितकालिन ओलम्पिकमा भाग लिनेछन् । ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले चीनको ब्यबहारका कारण आफना देशबाट कुनै पनि कुटनीतिक अधिकारी ओलम्पिकमा सहभागी हुन बेइजिङ नजाने जानकारी दिनुभयो ।
सोमवार को साकी ने कहा कि ‘’अमेरिकी सरकार मानती है कि उन एथलीटों को दंडित करना सही नहीं होगा जो इसके लिए लंबे समय से ट्रेनिंग ले रहे हैं,लेकिन 2022 खेलों के लिए आधिकारिक अमेरिकी प्रतिनिधिमंडल को नहीं भेजना ‘एक स्पष्ट संदेश देगा’.’’
यसैबीच, चीनका बिदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले आफुहरुको निमन्त्रणा बिना अमेरिकाले गरेको यो निर्णयलाई बेतुकको संज्ञा भनेका छन् ।