अखिल क्रान्तिकारिले टुंगाे लगायाे १९९ केन्द्रीय समिति ( नामसहित)

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले केन्द्रीय समितिको टुंगो लगाएको छ । अध्यक्ष पञ्जा सिंहले १ सय ९९ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय आयोगका सदस्यहरु, केन्द्रीय प्रतिनिधिहरू र प्रदेश पदाधिकारीहरु चयन गरिएको बताइन् । काेकाे परे त ?

कमेन्ट गर्नुहोस्