३५९० मत गणना हुँदा शशांक सबैभन्दा अगाडि, कसले कति मत पाए त ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भएको खुला केन्द्रीय सदस्य पदका लागि भइरहेको मतगणनामा शशाक काेइराला सबैभन्दा अगाडी देखिएका छन् । शशांक कोइरालाले २९४० मत ल्याएका छन्। त्यसपछि एनपी साउदले २२६१ र बालकृष्ण खाणले २२०७ मत ल्याएका छन्।
अहिलेसम्म ३५९० मत गणना गरिसकिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।

खुलातर्फ ३५ जनाका लागि ९९ जना चुनावी मैदानमा थिए।


कमेन्ट गर्नुहोस्